"लालबीर लामाको DXN यात्रामा स्वागत छ – जहाँ स्वास्थ्य र सफलता मिल्दछन्"
"वर्षौंको दीर्घ रोगसँगको संघर्षदेखि DXN स्टार डायमन्ड बन्ने यात्रा, मेरो जीवन DXN उत्पादन र अवसरको अद्भुत शक्ति प्रमाण हो।"


छोटो परिचय :
म लालबीर लामा, एक समय दशकौँसम्म दीर्घ कब्जियत, बवासीर र निमोनियाजस्ता गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको थिएँ। औषधिले कुनै स्थायी राहत दिन सकेन। तर DXN उत्पादनको प्रयोगले मेरो जीवन परिवर्तन गर्यो। निरन्तर DXN उत्पादनको सेवनले म स्वास्थ्य लाभ मात्र पाएँनँ, बरु अरुलाई स्वस्थ र आर्थिक रूपमा सफल बनाउन पनि प्रेरित भएँ।
हाम्रा सेवा (Our Services)
जो कोही DXN व्यवसायमा रुचि राख्छन्, तिनीहरूका लागि ऑनलाइन तथा अफलाइन प्रेजेन्टेशन र वर्कशपमार्फत DXN को प्रणाली र फाइदाबारे विस्तृत जानकारी दिन्छौं।
१. स्वास्थ्य परामर्श (Health Consultation)
DXN उत्पादनहरूको प्रभावकारी प्रयोग र जीवनशैली परिवर्तनका उपायहरूबारे व्यक्तिगत स्वास्थ्य परामर्श प्रदान गर्छौं। हाम्रो उद्देश्य प्राकृतिक तरिकाले तपाईंको स्वास्थ्य सुधार गर्नु हो।




२. DXN उत्पादन आपूर्ति (DXN Product Supply)
उच्च गुणस्तरीय DXN उत्पादनहरू –
ग्यानोडर्मा (Ganoderma)
स्पिरुलिना (Spirulina)
मोरिन्जी (Morinzhi)
DXN सप्लिमेन्ट्स (Supplements)
हामी तपाईंको ढोका सम्म पु¥याउने सेवा दिन्छौं।
DXN व्यवसाय सुरु गर्ने वा विस्तार गर्ने इच्छुक व्यक्तिहरूका लागि प्रशिक्षण, नेतृत्व विकास र सफलताका रणनीतिहरू प्रदान गर्दछौं।
टीम निर्माण र प्रशिक्षण (Team Building & Training)हामी नयाँ DXN सदस्यहरूलाई चरण-दर-चरण मार्गदर्शन, प्रोत्साहन र प्राविधिक प्रशिक्षणमार्फत सफल बन्न सहयोग गर्छौं।
३. व्यवसाय मार्गदर्शन (Business Coaching & Mentorship)